अनामनगर, काठमाण्डौं ।

कोर्ट मेरीज नेपाल डटकम स्वागत गर्दछौं ।

यो वेभसाईट विवाह दर्ताको कानूनी महत्व र जनचेतना फैलाउने उदेश्यले निर्माण गरेका हौं । नेपालको प्रमुख सहरमा शाखा कार्यालय रहेको र नेपालभरीनै वकिलहरुको अनलाइन सन्जाल भएकोले , हामी नेपालभरी निशुल्क कानूनी सल्लाहा र विवाह दर्ताको लागि सहयोग गदछौ ।

court-marriage-nepal-happily-ever-after
स्वागतम स्वागतम स्वागतम

कोर्ट मेरीज नेपाल डटकम स्वागत गर्दछौं ।

यो वेभसाईट विवाह दर्ताको कानूनी महत्व र जनचेतना फैलाउने उदेश्यले निर्माण गरेका हौं । नेपालको प्रमुख सहरमा शाखा कार्यालय रहेको र नेपालभरीनै वकिलहरुको अनलाइन सन्जाल भएकोले , हामी नेपालभरी निशुल्क कानूनी सल्लाहा र विवाह दर्ताको लागि सहयोग गदछौ ।

हाम्रो सेवाहरु

certificate-court-marriage-nepal

विवाह दर्ता प्रक्रिया

जन्म दर्ता जस्तै विवाहा दर्ता जीवनको महत्वपूर्ण कार्य हो । तपाईले आफ्नो सम्बन्धलाई कानुनी मान्यता दिएको खण्डमा मात्र तपाईको अधिकार सुनिस्चित हुन्छ । हामी तपाईको बैबाहिक सम्बन्धलाई कानुनी मान्यता दिन यो वेभसाईट निर्माण गरेका हौ ।

NRN-marriage

एन. आर.एन विवाह

विदेशमा रहेका नेपालीहरु विवाहाको लागि पहिलो प्राथमिकता नेपालमा आई विवाहा गर्ने हुन्छ । त्यस्तै नेपालमा रहेका नेपाली समेतको पहिलो प्राथमिकता भनेको विदेशमा रहेका नेपाली संग विवाह सम्बन्ध राख्ने हुन्छ । विदेशमा बसोबास गरेको भन्दैमा सोचविचार नगरी विवाहा गर्नू हुदैन

destination-marriage-nepal

बिदेशी संगको विवाह

नेपाल संसारमा आफ्नो मौलिक कला र संस्कृतिले गर्दा संसारमा प्रख्यात छ । नेपालको प्राकितिक सौन्र्दयको कारण बर्षेनि हजारौ पर्यटकलाई आर्कशित गरेको छ । नेपाल हिमालयनको देश र पवित्र भूमि हो । नेपालमा विवाह गर्न गर्न भनेर धेरै विदेशी नेपालमा आउने गरेका छन् ।

other-services

अन्य सेवा हरु

प्राईम लिगल कन्सल्टेन्ट प्रा.लि कानूनी सेवा प्रदान गर्ने भनि बिक्रम सम्बत २०६८ सालमा स्थापना भएको हो । स्थापना कालदेखी हामीले विभिन्न कानूनी समस्याहरुको सामाधान गरिआएका छौं । हाम्रा अन्य सेबाहरु निम्न प्रकारका छनः

अनलाइन दरखास्त

विवाह सम्बन्धी सम्पूर्ण कामहरुको लागि हामीलाई सम्झनुहोस् ।