About Me
हाम्रो उद्देश्य भनेको कानुनी चेतना फैलाउने हो ।
हाम्रो बारेमा
यो वेभसाईट प्राईम लिगल कन्सल्टेन्ट एण्ड रिर्सच सेन्टर प्रा.लि ले आम जनतामा विवाह दर्ताको महत्व र जनचेतना फैलाउने उद्देश्यले निमार्ण गरिएको हो । प्राईम लिगल संग पारिवारिक कानूनको ज्ञान भएका राम्रो कानुन ब्यबसायीहरु हुनुहुन्छ । हाम्रो शाखा कार्यालय नेपालको प्रमूख सहरमा छ । हाम्रो सदस्यहरु सबै जिल्लामा छन् । हामी सबै जिल्लाका सदस्य संग अनलाईन सन्जालमा रही सहकार्य गर्दछौ । विवाह महिला तथा पुरुषहरुको जीवनको महत्वपूण संस्कार हो । महिलाको अधिकार सुनिश्चताको लागि , विवाह दर्ता अनिवार्य चहिन्छ । मुलुकी देवानी (संहिता) २०७४ को दफ ७६ ले विवहा दर्ता अनिवार्य रुपमा गर्नु पर्ने कानुनी बन्धनकारी व्यवस्था गरेको छ । प्राईम लिगल कन्सल्टेन्ट एण्ड रिर्सच सेन्टर प्रा.लि नेपाल भर कानुनी सेवा दिने भनि स्थापना भएको कम्पनी हो । हामीले महिला माथि हिसां नहोस् र महिलाको अधिकार सुरक्षित होस् भन्ने उद्देश्यले कानुनी जनचेतनाको लागि यो वेभसाइट निमार्ण गरेका हौ । हाम्रो उद्देश्य भनेको कानुनी चेतना फैलाउने हो । हामी तपाईहरुलाई विवाह दर्ता सम्बन्धि परामर्श निःशुल्क दिनेछौ ।
प्राईम लिगल कन्सल्टेन्ट एण्ड रिर्सच सेन्टर प्रा.लि
- + 977 9851212946
- info@courtmarriagenepal.com